१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित संघको अध्यक्षमा विश्वकर्मा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४३:oo

नेपाली कांंग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार विश्वकर्मालाई अध्यक्षमा मनोनीत गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १० साउनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सुर्खेतका विश्वकर्मालाई नियुक्त गरिएको हो। उक्त बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई विघटन गरेर तदर्थ समिति बनाउने निर्णय गरेको थियो।