१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Sunday, 11 May, 2025
ध्रुव बीसी क्षेत्री वीरेन्द्रनगर
२o८o असोज १३ शनिबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १३:५o:oo

मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ।

वीरेन्द्रनगर– ३ स्थित गोकुल कटेजनजिकै मोटरसाइकलले ठक्कर दिँदा दैलेखको आठबिस नगरपालिकाका पाँचवर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो।

अहिले स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन्। अछाम, दैलेख र जुम्लाबाट आएका गाडी सडकमै रोकिएका छन्।

मोटरसाइकलसहित चालक फरार रहेको प्रहरीले जनाएको छ।