१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एपिएफ स्कुल कोहलपुरमा छात्रावास भवनको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

नेपाल एपिएफ स्कुल कोहलपुरको हाताभित्र छात्रावास भवनको शिलान्यास गरिएको छ।

मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा छात्रावास भवनको शिलान्यास गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत अन्य पदाधिकारी, कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख, विभिन्न गणका गणपति, विद्यालयका प्रधानाचार्य, शिक्षक–शिक्षिका, सशस्त्र प्रहरी कर्मचारीसहित विद्यार्थीको सहभागिता रहेको थियो।