१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

पहिलो हिमालयन खुला तेक्वान्दो च्याम्पियनसिपमा एभरेस्ट वर्ल्ड क्लास बाल्टिमोर च्याम्पियन भएको छ । अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न च्याम्पियनसिपमा एभरेस्टले कुल ३९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको हो।

अमेरिकामा सात राज्यका १९ स्कुलले भाग लिएको च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टकी ३५ स्वर्ण पदकसहित दोस्रो भयो। युनाइटेड एभरेस्ट ह्यारिसबर्ग ३० स्वर्णसहित तेस्रो भएको छ ।

प्रतियोगिता हिमालयन तेक्वान्दो डोजाङ ह्यारिसबर्गले आयोजना गरेको हो। स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत् च्याम्पियनसिप आयोजना गर्न सफल भएको हो।