१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Monday, 15 July, 2024
एजेन्सी
२o८o असोज १ सोमबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १३:१५:oo

दक्षिण–पश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ सहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु भएको छ।

चीनको सेङझोङ तालको १२औँ अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा २१ देशका नाै सयभन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउनेछन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

ad
ad
ad
ad