मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
एजेन्सी
२०८० असोज १ सोमबार १३:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
एजेन्सी
२०८० असोज १ सोमबार १३:१५:००

दक्षिण–पश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ सहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु भएको छ।

चीनको सेङझोङ तालको १२औँ अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा २१ देशका नाै सयभन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउनेछन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल