मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २८ बिहीबार ११:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभर ठूला सडक कति ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २८ बिहीबार ११:२२:००

असारसम्म  देशभर राष्ट्रियस्तरका ३४ हजार दुई सय ३९ सडक बनेका छन् । त्यसमा १८ हजार ५२ सडक कालोपत्रे छन् । यसैगरी, ग्राबेल सडक सात हजार ६ सय ९६ र आठ हजार चार सय ९१ किमि रहेको छ । कालोपत्रे सडकको लम्बाइ १८ हजार ६ सय दुई किमि पुर्‍याउने सरकारको लक्ष्य छ । 

यो स्थानीयस्तरमा बनेकोभन्दा फरक सडको हो । स्थानीयस्तरमा ६६ हजार किमिभन्दा बढी सडक छ । त्यसमा ४७ हजार तीन सय २० भन्दा बढी सडक कालोपत्रे छन् । स्थानीय र राष्ट्रियस्तरका गरेर एक लाख किमिभन्दा बढी सडक छन् । पुलको संख्या भने दुई हजार दुई सयभन्दा बढी छ ।