१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुधबारको प्रतिनिधिसभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको असामयिक निधनका कारण बुधबारको बैठक स्थगित गरिएको हो।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको हृदयाघातका कारण गएराति उपचारका क्रममा निधन भएको थियो। अर्को बैठक बिहीबार दिउँसो ३ बजेलाई बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।