मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २५ सोमबार १६:०५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेमा प्रथमपटक प्लेनको टिकेट काट्ने ग्राहकलाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २५ सोमबार १६:०५:००

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद  गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। 

यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद गर्दा फेमेली प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ। सेवाग्राहीलाई विद्युतीय माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदाै २४ देखि सुरु भएको छ। 

पहिलो चरणमा यो अफर एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिनेछ। यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र रहेको कम्पनीले जनाएको छ।