१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Sunday, 11 May, 2025
२o८o भदौ २४ आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १२:oo:oo

बर्दियामा बलात्कार आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ९ बस्ने ३९ वर्षीय शेरबहादुर खड्कालाई पक्राउ गरेको छ। खड्कालाई ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

पीडित महिलालाई आरोपितले बारबर्दिया– ४ सिटी बरेलीमा गत  २०  भदौ राति २ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि खड्कालाई पक्राउ गरिएको डिएसपी हिक्मतबहादुर बोहराले जानकारी  दिए। डिएसपी बोहराका अनुसार खड्कामाथि अनुसन्धान अघि बढाइएको छ।