१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध नेपालको सय रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

क्रिकेटको महाशक्ति भारतसँग पहिलो एकदिवसीय म्याच खेलिरहेको नेपालले सय रन पूरा गरेको छ । 

श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा एसिया कप २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले २१.३ ओभरमा तीन विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो । 

ओपनर आसिफ सेख ४४ रन बनाएर क्रिजमा डटिरहेका छन् । अर्को इन्डमा कुशल मल्ल छन् । ७५ बलको सामना गरेका आसिफले ४४ सात चौका प्रहार गरिसकेका छन् ।