१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १२ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रे र धनकुटाका सिडिओ फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १८:४४:oo

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ।

काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर गौतमलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

तर, दाङ जिल्लामा सिडिओ पद रिक्त भए पनि कसैलाई पठाइएको छैन। दाङका सिडिओ रहेका सुशील बैद्य ललितानिवास जग्गा हिनामिनामा निलम्बनमा परेपछि त्यहाँ सिडिओ पद रिक्त छ।