Skip This
हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन जित्ने अवसर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन जित्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १७:२२:oo

हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत दुई भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ HI-MB एपबाट अन्तर बैंक फन्ड ट्रान्सफर गर्दा एकथान स्मार्टफोन जित्न सक्नेछन्।

सो अफर भाद्र १ गतेदेखि भाद्र ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ। मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुई प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ। उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने बताइएको छ।