१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता भट्टराई राप्रपा नेपालको वरिष्ठ नेतामा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार २o:१८:oo

वरिष्ठ अधिवक्ता विष्णु भट्टराई राप्रपा नेपालको वरिष्ठ नेतामा मनोनीत भएका छन्। 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार भट्टराईलाई पार्टीको वरिष्ठ नेताको पदमा मनोनयन गरेका हुन्। 

प्रवक्ता वसन्तमानसिंह अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालको विधानबमोजिम अध्यक्ष थापाले भट्टराईलाई मनोनयन गरेको जनाएका छन्।