१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् बैठक भोलिसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १५:o५:oo

प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। बुधबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्न नसकेकाले स्थगित गरिएको संसद् सचिवालयको सूचनामा उल्लेख छ।