१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा गठबन्धनको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १८:३७:oo

सत्तारुढ गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा एमालेको कारण जारी संसद्को अवरोध खुलाउने, ललितानिवासको जग्गा प्रकरण, गौर हत्याकाण्डलगायत विषयले गठबन्धनमा देखिएका समस्या समाधानबारे छलफल भइरहेको छ।

ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालमाथि छानबिनका लागि अदालतले आदेश गरेकाे छ भने गौर हत्याकाण्डकाे छानिबन गर्ने सहमतिपछि जसपाले सरकार छाड्ने चेतावनी दिएको छ।