१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ४ बिहीबार १६:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई डिस मिडियाले प्रायोजन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार १६:३o:oo

नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई डिस मिडिया नेटवर्क लिमिटेडले प्रायोजन गर्ने भएको छ ।

स्थानीय प्रतिभालाई बढावा दिन र चेसलाई प्रवर्द्धन गर्नका लागि डिस मिडिया नेटवर्कले फिडे चेस वर्ल्डकप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो। 

फिड चेस वर्ल्डकप २०२३ अजरबैजानको बाकुमा ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदै छ । विश्वका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिस मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूलाई समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने अवसरको रूपमा लिएको छ ।