१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २८ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसको ब्रान्ड एम्बासडरमा जितु नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १७:४७:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते १६औँ वसन्त पार गरेर १७औँ वर्षमा प्रवेश गरेको छ।

सो अवसरमा सिटी एक्सप्रेसले ब्रान्ड एम्बासडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कलाकार नेपालले बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच सम्झौता-पत्रमा हस्ताक्षर गरे।

कम्पनीले १७औं वार्षिकोत्सवकै उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। कमलादीस्थित सिटी एक्सप्रेसको आफ्नै मुख्य कार्यालयमा भएको कार्यक्रममा उल्लेख्य सहभागिताका साथ रक्तदान गरिएको थियो।