१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार केशव तुलाधरलाई पक्राउ गरेको हो। 

उनलाई सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। ठगीमा उनको बैंक अकाउन्ट प्रयोग भएको प्रहरीले जनाएको छ।