१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंक र जिआर फुड एन्ड विभरेजबीच छुटसम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

नेपाल एसबिआई बैंक लिमिटेड र जिआर फुड एन्ड विभरेज प्रालि विराटनगरबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी सम्राट क्याफे एन्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा बैंकका कोसी प्रदेश प्रमुख रविन घिमिरे र जिआर फुड एन्ड विभरेजका महाप्रबन्धक श्यामप्रसाद शाहले हस्ताक्षर गरेका हुन्।