१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तालिकाको शीर्ष स्थानमा रहेको ओमान ९८ रनमै अलआउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५४:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गतको खेलमा श्रीलंका र ओमान खेलिरहेका छन्। श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ। 

टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर दुई बलमै ९८ रन बनाएर अलआउट भयो।

ओमनका लागि आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाए। श्रीलंका विनिन्दु हसरंगाले पाँच, लाहिरू कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए।

ओमान यसअघिका दुवै खेल जितेर ‘समूह बी’बाट तालिकाको शीर्ष स्थानमा थियो। श्रीलंकाले पनि आफ्नो पहिलो खेलमा युएईलाई हराएको थियो। 

ad
ad