१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दार्चुलाका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिंह धामीलाई पक्राउ गरेको हो।

०७९ माघ २० गते जबर्जस्ती करणी गरेको भन्दै ती महिलाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दिएकी थिइन्। बलात्कारलगत्तै फरार रहेका वडाध्यक्ष धामीलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगत गाहामगरले जानकारी दिए।

आरोपीविरुद्ध जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।