१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बचत फिर्ताको माग राख्दै सहकारीपीडित सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १४:३o:oo

बचत फिर्ताको माग राख्दै सहकारीपीडितहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालको आयोजनामा पीडितहरू सडकमा उत्रिएका हुन्।

सहकारीका कारण दुःख पाएको भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेका छन्। पछिल्लो समय केही सहकारी सञ्चालकले रकम अपचलन गर्दा देशका विभिन्न स्थानमा सहकारीविरुद्ध प्रदर्शन हुन थालेको छ।