१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् बैठक साढे १ बजेलाई सर्‍याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

करका दर हेरफेरको विषयले ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक प्रभावित भएपछि दिउँसो १ः३० बजे सरेको छ। संसद् सचिवालयले सूचना टाँसेर बैठक दिउँसो १ः३० मा बस्ने गरी तय भएको जनाएको छ।

बजेट निर्माणको क्रममा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै एमाले, रास्वपा र राप्रपा  सांसदहरूले विरोध जनाएपछि बैठक प्रभावित भएको हो।