१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाें
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको नयाँ कार्यसमिति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाें
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

नेपालका युरोलोजिस्टहरूको छाता संगठन नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको नयाँ कार्यसमिति चयन भएको छ। महेशबहादुर अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको हो।

संस्थाको महासचिवमा डा. भोजराज लुइँटेल, उपाध्यक्षमा डा. पवनराज चालिसे र कोषाध्यक्षमा डा. अरविन्दकुमार साह  निर्वाचित भएका छन्। सदस्यहरूमा डा. अमितकुमार साह, डा. विपेन्द्र ध्वज राई, डा. घनश्याम सिग्देल, डा. मनीषमान प्रधान र डा. जुविन सिलवाल निर्वाचित भएका संस्थाका महासचिव डा. लुइँटेलले जानकारी दिए।