मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १९ शुक्रबार १२:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दाैरमा

Read Time : < 1 मिनेट
२०८० जेठ १९ शुक्रबार १२:२३:००

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दाैर आइपुगेका छन्। उनी विशेष विमानमार्फत आएका हुन्।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलगायतका उच्च अधिकारीहरूले प्रधानमन्त्री  प्रचण्डलाई इन्दाैरमा स्वागत गरे।