१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मापदण्ड  तोकेर स्थानीय तहको सडक ढलान गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १७:३६:oo

सरकारले निश्चित मापदण्ड तोकेर स्थानीय तहअन्तर्गतका सडक ढलान गर्ने नीति ल्याउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।