१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्टार्टअप क्षेत्रमा १ अर्ब २५ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहने उल्लेख गरे।