१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उद्योग विभागमा ५८ हजार ट्रेडमार्क दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५४:oo

०७९ फागुनसम्म उद्योग विभागमा औद्योगिक बौद्धिक सम्पत्तिका रूपमा करिब ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता भएका छन्।

सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ अनुसार ५७ हजार ७७९ ट्रेडमार्क दर्ता भएका छन्। त्यसमध्ये स्वदेशी ट्रेडमार्क ५४.१ प्रतिशत र विदेशी ट्रेडमार्क ४५.९ प्रतिशत रहेको छ।

यस्तै, हालसम्म उद्योग विभागमा ८६ पेटेन्ट र दुई हजार ९६६ डिजाइन दर्ता भएका छन्।

ad
ad