Skip This
काठमाडौंबाट बैंग्लोर उडेको जहाज फर्काइयो, चरा ठोक्किएको आशंका
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
प्रतिकात्मक तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंबाट बैंग्लोर उडेको जहाज फर्काइयो, चरा ठोक्किएको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

काठमाडौंबाट बैंग्लोरका लागि उडान लिएको नेपाल वायुसेवा निगमको जहाज डाइभर्ट गरी फिर्ता गराइएको छ।

निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ। यद्यपि, घटनाबारे वास्तविक तथ्य खुल्न बाँकी छ।