१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमाथि स्वस्थ आलोचना गर्नुस् : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ्य आलोचना आवश्यक रहेको बताएका छन्। प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा थापागाउँमा आयोजित कार्यक्रममा देउवाले स्वस्थ आलोचना गर्न आग्रह गरेका हुन्।

‘आलोचना गर्नुस्, 'कांग्रेसलाई आलोचना चाहिन्छ। तर, स्वस्थ आलोचना गर्नुस्,’ उनले भने। फरक प्रसंगमा देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको प्रस्ट पारे।