१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।