Skip This
जसपाबाट थप एक मन्त्री र एक राज्यमन्त्री नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाबाट थप एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले थप एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा उनले  जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।

वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् भने प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएकी छिन्। जसपाबाट अशोक राई यसअघि नै शिक्षामन्त्री छन्।

यससँगै लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।