१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचखालमा रास्वपा नगर कमिटी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

पाँचखाल नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटी गठन भएको छ। एक कार्यक्रमबीच नवीन प्रकाश निरौलाको सभापतित्वमा ११ सदस्यीय नगर कमिटी गठन गरिएको हो।

कमिटीको सचिवमा नवराज बोलखे चयन भएका छन्। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने,  पूर्वडिआइजी रमेश खरेल, समाजसेवी ताराबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो।