१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ।

प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन रायमाझीलाई अदालतमा उपस्थित गराउन लागेको हो । रायमाझी आइतबार राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए।