१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख २७ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोल्न नपाएको भन्दै संसदमा राप्रपाको अवरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार ११:२२:oo

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय प्रजातनत्त पार्टीले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेको संसदको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै उनीहरूले उभिएर नाराबाजी गरेका छन् ।

आफ्नो कुरा संसदमा राख्न नपाएको भन्दै राप्रपाले विरोध गरेको छ।