१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा ग्यास आयातको अवस्था 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

अर्थ जानकारी

आयल निगमलाई ग्यास आयातमा निरन्तर घाटा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढ्दा निगमको घाटा झन् चुलिएको छ । हाल १८ सय रुपैयाँ प्रतिसिलिन्डर बिक्री मूल्य निर्धारण गरिएको ग्यासको लागत दुई हजार चार सय ३५ रुपैयाँ ५० पैसा रहेको निगमले जनाएको छ । 

मासिक १४ लाख ६० हजार पाँच सय ७० थान ग्यास बिक्री हुने अनुमानका आधारमा १७–३० फागुनसम्म मात्रै निगमलाई ९२ करोड ८२ लाख रुपैयाँ घाटा छ । अन्य पेट्रोलियममा भने निगमलाई नाफा छ ।

स्रोत : नेपाल आयल निगम लिमिटेड