१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ।

बुधबारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरूको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरेका हुन्। 

स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एकरूपमा आउने, चुस्तता, न्यायसेवामा निष्पक्षता हुने विश्वाससमेत गरिएको छ।