१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुनः विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने – न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

प्रधानमन्त्री प्रचण्डले न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएपछि प्रधानमन्त्रीले सरकारलाई विश्वासको मत प्रदान गर्ने सांसदहरूप्रति आभार पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु।’