Skip This
निर्वाचित भएलगत्तै संसद् भवन पुगे रामचन्द्र (तस्बिरहरू)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २५ बिहीबार १७:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निर्वाचित भएलगत्तै संसद् भवन पुगे रामचन्द्र (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १७:२७:oo

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएलगत्तै रामचन्द्र पौडेल संसद् भवन बानेश्वर पुगेका छन्।

निर्वाचित पौडेलको पक्षमा पाँच सय ६६ मत खस्दा सुवास नेम्वाङको पक्षमा दुई सय ६० मत परेको छ। साढे ५ बजे निर्वाचित भएको प्रमाणपत्र दिने निर्वाचन कार्यालयको तयारी छ।