१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डिस्कबर, डाइनर्स र रुपे कार्ड एससिटीमा आबद्ध एटिएममा प्रयोग गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

डिस्कबर फाइनान्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल र भारतको एनपिसीआईअन्तर्गतको रुपे इन्टरनेसनल कार्डहरू एससिटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाका एटिएममा प्रयोग गर्न मिल्ने भएको छ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरू एससिटी नेटवर्कअन्तर्गतका एटिएमहरूमा प्रयोग गर्न सकिने भएको हो।

यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि एटिएममार्फत कारोबार गर्न सहज र सरल हुने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको आशा छ।