१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Monday, 10 June, 2024
२o७९ फाल्गुण १४ आइतबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
समाचार

सञ्चारमन्त्री शर्मा र मेयर साहबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १७:४१:oo

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ।काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मन्त्री र मेयरबीच छलफल भएको छ। 

मन्त्री शर्माले तार व्यवस्थापनकाे नियमन गर्न ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने तयारी भएकाे जानकारी दिइन्।  

साथै, पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, युट्युबलाई व्यवस्थित गर्ने र राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे छलफल भएको सञ्चारमन्त्रीकाे सचिवालयले जनाएकाे छ।  

ad
ad
ad
ad
ad
ad