१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरगढीमा आगलागीबाट पाँच लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ नागबेलीमा आगलागीबाट पाँच लाख रुपैयाँबराबरको क्षति भएको छ। सोही स्थानका टिकबहादुर मगरको घरमा आगलागी हुँदा सो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको काठको बेरा र फुसको छानो भएको २ तले घर जलेको हो। उनले भने, ‘घरमा के कारणले आगलागी भयो, खुलेको छैन। घरमा रहेको अन्नपात, भाँडाबर्तन, लत्ताकपडासहित घर पूर्ण रूपमा जल्दा पाँच लाखबराबरको क्षति भएको छ।’ 

उक्त आगो स्थानीयवासीहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ।