Skip This
बालुवाटार भेटघाटपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर बालकोटमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Monday, 10 August, 2026
अनिल यादव काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार २१:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटार भेटघाटपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर बालकोटमा

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार २१:o१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटपछि महन्थ ठाकुरसहित लोसपाका नेता राष्ट्रपतिको प्रस्ताव लिएर बालकोट पुगेका छन्। 

मंगलबार साँझ ७ः२५ देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल जारी छ। छलफलमा ठाकुरसहित लोसपाका नेता शरतसिंह भण्डारी, राजेन्द्र महताे, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल सहभागी छन्। 

मंगलबार दिउँसो काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेद्वार बनाउन पहल थाल्ने निर्णय गरेको थियो। निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्ड भेट्न नेताहरू बालुवाटार पुगेका थिए।