Skip This
नागा बाबाहरू पशुपति प्रवेश [फोटोफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडौं
२o७९ फाल्गुण ४ बिहीबार १३:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नागा बाबाहरू पशुपति प्रवेश [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १३:३२:oo

शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिरपरिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् । अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।