‘लभ कपल’ तान्न सिंगारिएका सपिङ मल [फाेटाेफिचर]

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

आज फेब्रुअरी १४, विश्वका विभिन्न मुलुकमा भ्यालेन्टाइन्स डे मनाइँदै छ । प्रेम साटासाट गर्ने दिनका रुपमा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन्स डे) बाट नेपाल पनि अछुतो रहेको छैन ।

प्रणय दिवसको अवसर पारेर आज काठमाडौं उपत्यकाका विभिन्न सपिङ्ग महलहरु माया प्रेम बुझाउने वस्तुले सिंगारिएको छ । ललितपुरको लबिम मलमा लिइएका केही तस्बिरहरु :

सुझावित समाचार