Skip This
आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ।

श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ।  
श्रीयोग डटकमका दक्ष कामदारहरूले आफ्नो सेवाबमोजिमको भुक्तानी गर्न सक्नेछन्। 

यहीँ फेब्रुअरी ८ देखि सञ्चालनमा रहने यो सम्झौतापश्चात् आमसेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास लिएका छन्।