नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । ललितपुरको बालकुमारीमा जारी बैठक भोलिसम्म चल्नेछ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । २५ पृष्ठ लामो प्रतिवेदनको पूर्णपाठ यस्तो छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।