१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० सहसचिवको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १९:४o:oo

सरकारले सहसचिवहरूको कार्यविभाजन गरेको छ। अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका १०  सहसचिवहरूको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । 

कसलाई कुन जिम्मेवारी ?

श्रीकृष्ण नेपालः महाशाखा प्रमुख- आर्थिक सहायता समन्वय महाशाखा 

धनीराम शर्माः महाशाखा प्रमुख- बजेट तथा कार्यक्रम महाशाखा

झक्कप्रसाद आचार्यः महाशाखा प्रमुख- वित्त क्षेत्र व्यवस्थापन तथा स‌ंस्थान समन्वय महाशाखा

लक्ष्मीप्रसाद निरौलाः महाशाखा प्रमुख-प्रशासन महाशाखा

ईश्वरीप्रसाद अर्यालः महाशाखा प्रमुख-वित्तीय संघीयता समन्वय महाशाखा

रितेशकुमार शाक्यः महाशाखा प्रमुख-राजस्व व्यवस्थापन महाशाखा

सुमन दाहालः महाशाखा प्रमुख-आर्थिक नीति विश्लेषण महाशाखा

कमलप्रसाद भट्टराईः तालिम प्रमुख-सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

सेवन्तक पोखरेलः उपमहानिर्देशक भन्सार विभाग

शिवलाल तिवारीः भन्सार जाँचपास परीक्षण कार्यालय