१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:२२:oo

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।  राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

आज उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रूपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शपथग्रहण गरेका छन् । यसैगरी अन्य १७ मन्त्री र दुई राज्यमन्त्रीले पनि शपथग्रहण गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा एमालेका आठ, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका तीन–तीन र जनमत पार्टीका एक क्याबिनेट मन्त्री भएका छन् । जनमत र स्वतन्त्र पार्टीले थप एक–एक राज्यमन्त्री पाएका छन् । 

ad
ad