१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरा जहाज दुर्घटना : पहिचान भएका २६ जनाको शव आफन्तलाई बुझाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३३:oo

आइतबार  पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । शव पहिचान भएका २६ जनाको  पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ ।

संकलन गरिएका ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ।  ७२ जनामा हालसम्म ६९ जनाको शव फेला परेको छ । अन्य तीनजनाको खोजीकार्य जारी छ ।

शवको पहिचान नभएका नेपालीसँगै विदेशी नागरिकहरूको शव काठमाडौं लगिने जनाइएको छ । 

ad
ad